बेइजिङ – धेरै भन्दा धेरै अपरेटरले अर्को पुस्ताको नेटवर्कमा जाने तयारी गरेसँगै फाइभ–जीको युग नजिकिएको छ । यसै सन्दर्भमा चीनको दुरसंचार कम्पनी हुवावेले आफ्नो व्यापक आन्तरिक माग पुरा गर्नका लागि चिनियाँ बजारमा मात्रै २०२० मा १० करोड स्मार्टफोनको ढुवानी गर्ने भएको छ । जापानी विद्युतीय कम्पनी ताइयो युडेनका प्रमुख कार्यकारीले यस्तो बताएका हुन् । यो…