लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को न्यूज कन्फिरेन्स एकाएक रद्ध गरेका छन् । नेटो सम्मेलनपछि न्यूज कन्फिरेन्स गर्ने कार्यक्रम तय भएको थियो । ट्रम्पले ट्वीट गरेर यसको बारेमा जानकारी दिएका हुन् । बैठक सकिएपछि आफ“ वासिङटनका लागि प्रस्थान गर्ने ट्रम्पले बताएका थिए । “हामीले यो भन्दा पहिले नेटोको सहयोेगी…