वासिङटन – सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ कि १० अर्ब रुपैयाँको कोकिन पक्रियो भनेर । तर यस्तै भएको छ । आन्ध्र महासागर पार गर्दै गरेको पन्डुब्बीमा यस्तै भएको छ । पाँच देशका प्रहरीको संयुक्त अपरेशनपछि स्पेनको उत्तर पश्चिमी क्षेत्रको भिगो तटमा लुकाएर राखिएको यो पनडुब्बीलाई पक्राउ गरिएको हो । फाइबर ग्यासले बनेको यो ७२ फिट…