लिबियामा डुङ्गा दुर्घटना : एघार जनाको शव निकाल्यो, २८३ जनाको उद्धार

ट्रिपोली-  लिबियामा भएका डुङ्गा दुर्घटनामा परेका ११ व्यक्तिको शव निकाल्नुको साथै अन्य २८३ जनालाई त्यहाँको जलसेनाले जीवितै उद्धार गरेका छन् । देशको पश्चिमतिर पर्ने छट्टाछट्टै तटिय क्षेत्रहरुमा भएको दुर्घटनाबाट उनीहरुलाई उद्धार गरिएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् । 'उद्धारमा खटिएको हाम्रो सैन्य टोलीले ११ जनाको शव निकालेको छ भने ८३ जनालाई जीवितै उद्धार गरेको छ,…