ड्यानिएल गार्सिया मार्को - इभा ओन्टिभेरोस एजेन्सी - दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा केही दिनयता भएका नाटकीय घटनाहरूले सेनालाई केन्द्रमा ल्याइदिएको छ। अमेरिकाले भेनेजुएलाका विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि तनाव बढेको छ। त्यहाँका सत्तासीन राष्ट्रपति निकोलास मडुरोले डोनल्ड ट्रम्पले भेनेजुएलामा सत्ता हत्याउने प्रयत्न गरेको गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। भेनेजुएलामा विगत २५ वर्षमा तीन…