अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेन्शसलाई बर्खास्त गरेका छन् । उनले यसको जानकारी ट्वीटरमार्फत दिएका छन् । सेन्शसलाई हटाएर ट्रम्पले आफ्नो प्रमुख स्वकीय सचिव म्याथ्यूलाई अस्थायी जिम्मेवारी दिएका छन् । यसअघि सेन्शसले राष्ट्रपति ट्रम्पको आग्रहमा राजीनामा दिन लागेको बताएका थिए । ट्रम्पले ट्वीटरमार्फत् जेफ सेन्शसलाई सेवा गरेकोमा धन्यवाद दिएका छन् । सेन्शसले…