उत्तरी अफगानिस्तानमा १० जना लडाकू मारिए

एजेन्सी - अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकू मारिनुका साथै दर्जनौं अरु घाइते भएको सेनाले जनाएको छ । शुक्रबार शुरु भएको सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनः मुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए । लडाकू विमान सहित गरिएको उक्त सैनिक कारबाही लडाकूहरु पूर्ण रुपमा…