उपराष्ट्रपति यादवसँग भेट गरे यूएईका राजदूत अल-शाम्सीले

काठमाण्डु- उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठूलो संख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (यूएई) सरकारप्रति आभार प्रकट गरेका छन्। उपराष्ट्रपति कार्यालय लैनचौरमा आज (मंगलवार) नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल-शाम्सीसँगको भेटमा उनले यूएईले स्वास्थ्य, शिक्षा, अन्तरिक्ष प्रविधि, ऊर्जा, कृत्रिम बौद्धिकता र नवप्रवर्तनलगायत क्षेत्रमा हासिल गरेको प्रगतिका लागि बधाई दिए। ‘नेपालले…