परम्परागत नाका खुलेपछि नेपालको समृद्धि र विकासलाई प्रवर्द्धन गर्छ : चिनियाँ विज्ञ

काठमाण्डु- कोभिड–१९ महामारीका कारण चार वर्षदेखि बन्द रहेको किमाथाङ्कासहित ७ वटा पारम्पारिक व्यापार नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन् । शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभाको किमाथांकाका सीमा जोडिएका नाका खुलेका हुन् । चीनले १४ परम्परागत सीमा व्यापार नाका मध्ये ७ वटा पुनः खोलेका छन् । द्विपक्षीय व्यापारलाई अझ गहिरो बनाउन र…