काठमाण्डु - परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रकाश कुमार सुवेदीलाई नियुक्त गर्ने तयारी सुरु भएको छ । परराष्ट्रमन्त्रालयले गठन गरेको सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि २०७५ अनुसार उनको नाम अन्तर्वार्ताका लािग छनौट भएसंगै उनको नियुक्ती निश्चित भएको हो । सुवेदी पूर्व राजदूत हुन् । उनले परराष्ट्रमन्त्रालयको सहसचिवबाट अवकास पाएका थिए । प्रतिष्ठानको…