परराष्ट्रमन्त्री देउवा स्वदेश फिर्ता

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार स्वदेश फर्किएकी छन् । भारतको ४ दिने भ्रमण सकेर मन्त्री देउवा स्वदेश फर्किएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डेले स्वागत गरेका छन् । मन्त्री देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताइन् । उनले भारत सरकारबाट…