काठमाण्डु- भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री एनपी साउदको आज अयोध्या जाने कार्यक्रम छ। रायसिना डायलगमा सहभागी भई परराष्ट्र मन्त्री शनिवार अयोध्या पुग्ने कार्यक्रम तय गरिएको हो। दिल्लीबाट विशेष विमानले अयोध्या पुग्ने परराष्ट्र मन्त्रीको अयोध्या स्थित महर्षि बाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरप्रदेश सरकारका मन्त्रीहरू, अयोध्याका वरिष्ठ पुलिस र प्रशासनका अधितारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ। विमानस्थलबाट सोझै…