अमेरिकी उपराज्यमन्त्री बर्मा आज नेपाल आउँदै

काठमाण्डु-अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्मा नेपाल भ्रमणमा आउन लागेका छन् । अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा जारीे वक्तव्यअनुसार बर्मा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणको अवसरमा नेपाल र अमेरिकाबीच समृद्ध, सुरक्षित र बलियो रूपमा दृढ भविष्यलाई अगाडि बढाउन र सहयोग गर्ने विषयमा छलफल हुने पनि अमेरिकी…