पोर्चुगलको राजदूतमा सिफारिस नेपालको नाम संसदीय सुनुवाइबाट अनुमोदन

काठमाण्डु – पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस सनिल नेपालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपालको नाम अनुमोदन गरेको छ । कूटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रूपमा रहेका उनले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघसंस्थामा विभिन्न भूमिकामा रहेर…