चिनियाँ राजदूतको अमर्यादित अभिव्यक्ति, सामाजिक सञ्‍जालमा विरोध

काठमाण्डु- पत्रकार गजेन्द्र बुढाथोकीले पोखरा विमानस्थल निर्माण गर्न सरकारले चीनसँग २ प्रशिशत मात्र व्याजदरमा ऋण लिएको भनिएकोमा उक्त व्याजदर ५ प्रतिशत उल्लेख भएको विषय सामाजिक सञ्‍जालमा राखेपछि नेपालका लागि चिनियाँ राजदूतले भद्दा प्रतिक्रिया दिएका छन् । चिनियाँ राजदूत छन् सङले दिएको प्रतिक्रियाप्रति थुप्रै नेपालीले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल एक्समा टक्सार मासिकका प्रधान सम्पादक…