ताइवानमा नयाँ राष्ट्रपतिको सपथसँगै चीनको सैन्याभ्यास

काठमाण्डु–ताइवानमा नयाँ राष्ट्रपति विलियम लाई शपथ ग्रहणसँगै ताइवान आसपासमा चीनले सैन्य अभ्यास सुरु गरेको छ । यो युद्धाभ्यासले दुई देशबीच खास मुद्दो ताइवानमाथि चीनको दाबी रहेको कुरालाई पुष्टि गर्छ । ताइवान चीनबाट अलग भएपनि उसलाई चीनले सदैव एक प्रान्त कै रूपमा हेर्दै आएको छ । भविष्यमा सम्पूर्ण ताइवान चीनको भाग बन्ने विश्वास उसको छ ।…