परराष्ट्रमन्त्रीसँग श्रीलंकाली राजदूत पाथिरानाको भेट

काठमाण्डु - नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथिरनाले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । बिहिबार दिउँसो परराष्ट्र मन्त्रालयमा राजदूत पाथिरानाले परराष्ट्रमन्त्री राणासँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–श्रीलंका सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । H. E. Air Chief Marshal Sudarshana Pathirana (Retd), Ambassador of Sri Lanka to…