काठमाण्डु -अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन्। मन्त्री पुनले दुवै उपाध्यक्षसँग वासिङटन डीसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका हुन्। निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई०)परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन्। पुनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गरेका छन्। विश्व…