रुसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु भएको पुष्टि,यी हुन् मृतक(सूचीसहित)

काठमाण्डु -  परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।  परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत ७ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर…