काठमाण्डु – भारत भ्रमणमा रहेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको सांसदहरूको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । आज शुक्रबार विदेश मन्त्रालमा भएको भेटवार्तामा द्विपक्षीय हित लगायतका विषयमा कुरा भएको विदेशमन्त्री जयशंकरले एक्स (ट्वीटर) मार्फत जानकारी गराएका छन् । उनले एक्समा लेखेका छन्, ‘अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा आएको…