गृह र परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूत थम्पसनको भेट

काठमाण्डु-गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग अमेरिकी राजदूत डिन आर थम्पसनले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिए । नेपालको सामाजिक र आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधै इच्छुक रहेको भन्दै अमेरिकी राजदूतले एसीसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय…