चीन नेपालको छिमेकी मात्र होइन, असल साथी पनि हो : वनमन्त्री बस्नेत

काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत यु होङले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शुक्रबार बिदाई भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भयो । भेटमा मन्त्री बस्नेतले चीन नेपालको छिमेकी मात्र नभई असल साथी भएको बताए । नेकपाको सरकार बनेपछि नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ थियो…