कृषि मन्त्री खनाल र जर्मनीका राजदूतबीच भेटवार्ता: कृषि मन्त्रीहरुको सम्मेलनका लागि निमन्त्रणा

काठमाडाैं–कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल र नेपालका लागि जर्मनी राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा दुई पक्षीय हित र आपसी सम्बन्धका विषयमा कुराकानी भएको हो। भेटमा राजदुत शेफरले आगामी जनवरीमा हुने कृषि मन्त्रीहरुको ११औं बर्लिन सम्मेलनमा सहभागिताका लागि मन्त्री खनाललाई निमन्त्रणा दिएका छन्। उक्त सम्मेलन खाद्यन्न र कृषिको लागि विश्व…