ओमनले माग्यो नेपालबाट डाक्टर र नर्स

काठमाडौं – भारत लगायतका अन्य देशहरुबाट डाक्टर र नर्स लैजाने गरेको ओमनले नेपालबाट पनि डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने भएको छ । ओमनस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमनका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले नेपालबाट पनि डाक्टर र नर्स लैजाने प्रस्ताव गरेका हुन् । भेटमा…