मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नरबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर पश्चात मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरे । त्यसै गरी गभर्नर…