काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भम्रणका लागी मंगलबार चीन प्रस्थान गरेका छन् । चार मन्त्रीसहित १ सय १९ जनाको जम्बो टोलीसहित प्रधानमन्त्री हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी चीन प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीसँगै गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रमणटोलीमा…