काठमाडौं – नेपालमा अमेरिकी कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । एमसीसी लागू गर्ने कि नगर्नै भन्ने विवाद चर्किरहेका बेला उनी काठमाडौं आएका हुन् । उनको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिउको छ । उनले भौतिक पूर्वाधार मन्त्री…