प्रधानमन्त्री ओलीलाई भारतमा भव्य स्वागतको तयारी, यस्ता छन् ओलीसंग भारतका अपेक्षा ?

नयाँदिल्ली-  भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाल–भारत सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए । उनका अनुसार जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझेदारी, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा र जलस्रोतको अधिकतम उपयोग तथा प्रकोप व्यवस्थापनमा सहकार्य, सुरक्षा तथा प्रतिरक्षामा साझेदारी भारतको प्राथमिकतामा छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणमा नेपालले थप पारवहनका…