फेरी मधेष झरिन् चिनियां राजदूत होङ

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत यु होङको सक्रियता बढेको छ । केही दिनअघि मध्य तराई पुगेर बाढिपिडीतलाई राहत वितरण गरेकी होङ फेरी शनिबार तराईका जिल्लाको भ्रमणमा निस्केकी छन् । उनी गत साउनको बाढीबाट धेरै क्षती भएको भोक्राहा नरसिंह–४ र कोशी गाउँपालिका –१ लौकहीको मुसहर बस्तीमा चिनियाँ सहयोगको अनुगमन गर्नका लागि तराई पुगेकी हुन् ।…