काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका तीनकुने घटनाको न्यायिक छानबिन गर्ने बताएका हुन् । ‘तीनकुने घटनाको न्यायिक छानबिन हुनु पनि सक्छ र नहुन पनि सक्छ’, प्रधानमन्त्री ओलीले भने । तीनकुने घटनाको लागि न्यायिक छानबिन…