कुटनीति
साना मुलुकको सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्दा कुनै गुटमा लागेको भन्न मिल्दैन : परराष्ट्रमन्त्री खड्का

काठमाण्डु– युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित ठाउँमा पुग्न सफल भएका छन् । परराष्ट्रमन्त्री नारायण खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै भारतको उद्धार टोलीको सहयोगमा युक्रेनबाट ५ सय ३३ जना

नेपालको कूटनीतिक अस्थिरता : सरकारैपिच्छेका फरक नीति, नेपालको छवी धुमिल बन्दै

काठमाण्डु – नेपालले पछिल्लो दशकमा संयुक्त राष्ट्रसंघका विभिन्न फोरममा कूटनीतिक अस्थिरता प्रदर्शन गरेको छ ।  नेपाल कहिले साना राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको पक्षमा उभिएको छ भने कहिले मौन बस्दै आएको

एमसीसीको ‘व्याख्यात्मक घोषणा’लाई अमेरिका र चीनले नोटेड गरे, कूटनीतिमा ‘नोटेड’को अर्थ के हो ?

काठमाण्डु – अमेरिकाले नेपालको संसदले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यसको ‘व्याख्यात्मक घोषणा’ अनुमोदन गरेको विषयलाई ‘नोटेड’ गरेको बताएको छ । अमेरिकी विदशमन्त्री एन्टोनी जे। ब्लिन्केनले मंगलबार

एमसीसी पारित भएको दुई दिनपछि प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित भएको दुई दिनपछी अमेरिकी विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री देउवालाई टेलिफोन

मोरिससका राजदूत हनुमानजी नेपाल भ्रमणमा

काठमाण्डु – नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजी नेपाल भ्रमणमा रहेका छन् । राजदूत हनुमानजीको नेतृत्वमा छ जनाको प्रमण्डल छ दिने भ्रमणका लागि यसै साता नेपाल आएको हो