काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा भएको ‘बीआरआई फ्रेमवर्क’ सम्झौताका विषयमा सत्ता साझेदार २ दलबीच मतभेद अझै साम्य भएको छैन । परराष्ट्र मन्त्रालयले सम्झौताको पूर्णपाठ सार्वजनिक गरे पनि यसका अन्तर्वस्तुमा सत्ता साझेदार कांग्रेस र एमालेबीच अहिले पनि मतभिन्नता छ । यद्यपि दुवै दलले औपचारिक बैठक नै गरेर सम्झौताका विषयमा स्पष्ट…