कुटनीति
भाजपा नेता चौथाइवाले र ओलीबीच भेटवार्ता

काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । चौथाइवालेले सोमबार बिहान ओली निवास बालकोट

प्रधानमन्त्री देउवा र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र राजदूत पोलिटबीच भएको भेटवार्तामा जलवायु परिवर्तनविरुद्धको योजना, कोभिड–१९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे

कायममुकायम प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

काठमाण्डु – कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । शुक्रबार जङ्गी अड्डामा भएमो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका

अर्थमन्त्रीलाई चिनियां राजदूतले भनिन्- जुनसुकै सरकार आएपनि चीनको नीति परिवर्तन हुँदैन

काठमाण्डु – नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुन:निर्माणमा प्राप्त भएको चिनियाँ

नेपाली कांग्रेसका नेता खड्का परराष्ट्रमन्त्री बन्ने निश्चित

काठमाण्डु– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का परराष्ट्रमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको उनि निकट स्रोतले दावी गरेको छ । परराष्ट्रमन्त्रीमा माओवादी नेता