काठमाण्डु- चीनले स्थापना गरेको ‘मध्यस्थता–आधारित अन्तर्राष्ट्रिय विवाद समाधान समूह’लाई शुक्रबार दर्जनौं देशहरूले अनुमोदन गरेको छ । इन्डोनेसिया, पाकिस्तान, लाओस, कम्बोडिया र सर्बिया, बेलारुस, क्युबासहित ३० भन्दा बढी देशका प्रतिनिधिहरूले चीनका परराष्ट्रमन्त्री वाङ यीको उपस्थितिमा हङकङमा आयोजित समारोहमा ‘अन्तर्राष्ट्रिय मध्यस्थता संस्था स्थापनासम्बन्धी सन्धि’(आईओमेड)मा शुक्रबार हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै ती देशहरू नयाँ संस्था स्थापनाका संस्थापक सदस्य…