भारतीय दूतावासले १० स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता

काठमाण्डु – सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै १० वटा स्थानीय तहसँग त्रिपक्षीय सम्झौता भएको बताएका छन् । उनले भने, ‘नेपाल सरकार र भारत…