काठमाण्डु- भारतका विदेशमन्त्री एस जयशंकरले भारतले आफ्ना छिमेकी देशहरूसँग सधै राम्रो र सहज सम्बन्धको अपेक्षा गर्न नहुने बताएका छन् । भारतको सरकारी टेलिभिजन डीडीलाई दिएको अन्तर्वार्तामा जयशंकरले भारतले छिमेकी देशहरूसँगको सम्बन्धमा सधैं सहज र समस्यामुक्त अवस्थामा रहोस् भन्ने अपेक्षा गर्न नहुने बताएका हुन् । भारतले बनाएको नीतिले अरु देशमा सरकार परिवर्तन भए पनि सम्बन्ध राम्रो…