ईयूको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री बालेनले सामूहिक भेटवार्ता गर्ने

काठमाण्डु– उच्चस्तरीय भ्रमणमा आएको नेपालका लागि युरोपेली संघ (ईयू )को प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने भएको छ । प्रधानमन्त्रीले शाहले संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका हुन् । भ्रमण टोलीमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया,…