प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकार युनुसबीच भेटघाट

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच न्युयोर्कमा भेटवार्ता भएको छ । न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन आएका दक्षिण एसियाका दुवै सरकार प्रमुखबीचमा पहिलो पटक साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको हो । युनुस बंगलादेशमा सत्ता परिवर्तन भएपछि अन्तरिम सरकारका प्रमुख सल्लाहकार बनेका हुन् । त्यसपछि नेपाल र बंगलादेशका सरकार…