पत्रपत्रिका
पोखरा विश्वविद्यालयअन्तर्गतका ३३५ विद्यार्थीको परीक्षा अन्योलमा

बुटवल – पोखरा विश्वविद्यालयअन्तर्गतका ४२ कलेजका ३३५ विद्यार्थीको परीक्षा अन्योलमा परेको छ। बीबीए र बीबीए–बीआईमा मापदण्डविपरीत भर्ना गरिएका विद्यार्थीको परीक्षा फारम विश्वविद्यालयले नबुझेपछि ती विद्यार्थीको परीक्षामा सहभागिताबारे अन्योल भएको हो।,

चीनमा पढेको ७३ प्रतिशत विशेषज्ञ डाक्टर फेल

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडीरएमडिएस उत्तीर्ण १५० डाक्टरमध्ये ११० जना फेल भएका छन्। चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल

स्थानीय तहमा कति कर्मचारी आवश्यक ?

काठमाडौं – संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहमा अपुग कर्मचारीको विवरण माग गरेको छ। मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गर्दै विवरण मागेको हो। कर्मचारी समायोजन अन्तिम

अब एनजीओे र आईएनजीओे गृह मन्त्रालय मातहत

काठमाडौं – देशभर रहेका गैरसरकारी संस्था (एनजीओे) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओे)हरू अब गृह मन्त्रालय मातहत आउने भएका छन् । सरकारले समाज कल्याण परिषद् र सोअन्तर्गत रहेका राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी

निर्मला हत्या प्रकरणः अझै सम्पर्कविहिन तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी

कञ्जनपुर – निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान