सिमरा - मन्त्रिपरिषद्स्तरीय निर्णयको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतीक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ। निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषदले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो। गत माघ १० गतेको मन्त्रिपरिषद्को निर्णयसँगै आवश्यक प्रक्रिया मिलाएर निकुञ्जले रुख कटानको काम सुरु गरेको…