चितवनमा रविले जितेपछि प्रधानमन्त्री प्रचण्डको गुनासो- विकासले मात्र जनता सन्तुष्ट नहुने रहेछन्

काठमाण्ड- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासका लागि आफूले योगदान गरेको बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रमा बोल्दै चितवनको विकासको लागि आफूले असाधारण योगदान गर्दापनि जनता असन्तुष्ट रहेको गुनासो गरेका हुन् । पछिल्लो समय विकासले मात्र जनता सन्तुष्ट नहुने स्थिति महसुस भएको उनको भनाइ छ । आइतबार भएको…