प्रधानमन्त्री प्रचण्डलाई एमालेले माग्यो जवाफ: कांग्रेससँग मिल्नु थियो भने पुस १० को सहमति किन गर्नुभयो ?

काठमाण्डु- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण खोजेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण के हो भनेर प्रश्न गरेका हुन् । आज संसदमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता पौडेलले यही सहयात्रामा जानु थियो…