बाजुराकाे प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका शाही विजयी

काठमाण्डु - बाजुराको प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही विजयी भएका छन् । कांग्रेसका पदमबहादुर शाही नेकपा एमालेका लालबहादुर थापालाई ५ हजार ५९८ मतान्तरले पछि पार्दै प्रदेशसभामा निर्वाचित भएका हुन्। शाहीले २० हजार ११९ मत प्राप्त गरे भने थापाले १७ हजार ५२१ मत पाए। पराजित लालबहादुर थापा यसभन्दा अगि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका…