काठमडाौं – नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री विना मगर र सचिवका कारण राजधानीवासी काकाकुल भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाई विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा बोल्दै सांसद केसीले मुखमा आएको मेलम्चीको पानी मन्त्री र सचिवका कारण पिउन नपाउँदा काठमाडौंवासी काकाकुल भएको आरोप लगाए । ‘काठमाडौं जस्तो ठाउँमा…