साहित्यबाट समाजलाई बुझ्दाबुझ्दै अर्धपागल भएर विद्रोहमा होमिएँ : अध्यक्ष प्रचण्ड

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु जनयुद्धमा होमिनु अघि आफुलाई साहित्य खुबै मन पर्नेे बताएका छन् । शुक्रबार राजधानीमा ‘शमी’ मासिक साहित्यिक पत्रिका तथा ‘झरीको सौन्दर्य’ निबन्धसंग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले आफु मेट्रिक पास गरेर कलेज जाने बेला महिनौंसम्म बाहिर ननिस्की…