यी हुन् मन्त्री परिषद बैठकले गरेका १९ निर्णयहरु

काठमाडौं – सरकारले साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू :…