बारा- बाराको क्षेत्र नम्बर ४ बाट नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसान प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका एकवाल मियाँलाई ६ हजारभन्दा बढी मतले हराउँदै निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले २० हजार २ सय ९१ मत पाए । मियाँले १३ हजार ८ सय ६३ मत ल्याए…