काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । पार्टी महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएको ६२ दिनपछि उनीहरुबीच शनिबार वान टु वान भेटवार्ता भएको हो । दुई नेताबीच पछिल्लो सयम पार्टीभित्र देखिएको विवाद अन्त्य गरेर जानबारे महत्वपूर्ण सहमति भएको राप्रपा महामन्त्री भुवन पाठकले जानकारी दिए । ‘राप्रपा कुनै…