काठमाण्डु- नेकपा एमालेले आफ्नो पार्टीसँग मिल्ने नाम, निर्वाचन चिह्न, अंग्रेजी नाम वा अन्य कुरा मिल्ने गरि कुनै पनि पार्टी दर्ता नर्गन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले निर्वाचन कमिटीका सचिव एवम् अधिवक्ता बाबुराम दाहालका अनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेसँग मिल्ने नाम लगायत दिन नमिल्ने भएकाले यससँग मिल्दोजुल्दो हुने गरि अन्य पार्टीको…