उपनिर्वाचनका लागि नेकपाले गुल्मीबाट उम्मेदवारको टुंगो लगायो

गुल्मी – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि गुल्मीमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ६ मा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको हो । नेकपा गुल्मी जिल्ला कमिटीका सचिव वीरबहादुर कार्कीका अनुसार सिञ्जाली सोही वडाका वडासदस्य हुन्। उनलाई वडासदस्य…